• ४ साउन २०८३, सोमबार
  • ७:०५ बेलुका

मनि ट्रान्सफरबाट चोरी गर्ने दुई जना पक्राउ

प्रकाशित मिति

२०७६ श्रावण १२ गते, आईतवार ११:२२

धनुषा, मनि ट्रान्सफरको रकम चौरी गर्ने दुई जनालाई धनुषा जिल्ला इलाका प्रहरी कार्यालयको गस्ती टोलीले पक्राउ गरेको छ ।

शनिबार पक्राउ पर्नेमा धनुषा जिल्ला शहीद नगरपालिका वडा नं ३ गोठकुहाका ११ वर्षीय गोविन्द यादव र सोही वडाका २८ वर्षीय रामु यादव रहेका छन् । पक्राउ परेका यादवले यदुकोहास्थित पारस मनि ट्रान्सफरको सटरको ताल्चा फुटाइ टेबुलको घर्राबाट रु तीन लाख ३९ हजार ५०० रकम चोरी गरेको प्रहरीले जानकारी दिएको छ ।

Kamana Sewa

प्रतिकृया