• ६ असोज २०८३, मंगलबार
  • ६ः०५ बिहान

बाढीले बगाएको एक व्यक्तिको उद्दार

प्रकाशित मिति

२०७६ असार २९ गते, आईतवार ०३:४०

हेटौंडा,शनिबार दिउँसो बाढीले बगाएका एक पुरुषको मकवानपुर प्रहरीले उद्दार गरेको छ ।हेटौडा उपमहानगरपालिका–रातोमाटेस्थित रहेको खहरे खोलाले पहिचान खुल्न नसकेका ४०र४५ वर्षीय एक पुरुषलाई बगाएको खबर प्राप्त गर्नासाथ पुगेको प्रहरीले उद्दार गरेको हो ।

National Life

उद्दार गरिएको उनको अवस्था गम्भीर रहेको र उपचारका लागि चुरेहिल अस्पताल लगिएको र त्यहाँ उपचार संभव नभएपछि थप अपचारका लागि भरतपुर अस्पताल पठाईएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया