प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक युवक पक्राउ
प्रकाशित मिति
२०७६ असार २० गते, शुक्रबार ०३:३४
काठमाडौं, काठमाडौं महानगरपालिका–२७ जमलस्थित डिउटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर तासीखेल बस्ने ३० वर्षीय श्याम नारायण मण्डल रहेका छन् ।
बा २० प ८८६० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा महानगरीय प्रहरी वृत दरवारमार्गबाट खटिएको प्रहरीलाई मण्डलले नगद ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेपछि शुक्रबार बिहान पक्राउ परेका हुन् ।

जाँच गर्ने क्रममा मादक पदार्थ सेवन गरेका चालक मण्डलले कारवाहीबाट बच्न प्रहरीलाई उक्त रकम दिन खोजे पश्चात प्रहरीले पक्राउ गरेको जनाएको छ ।

Related
Recent News
- रसुवा बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव सर्वसम्मत पारित
- भोटेकोशी बाढी प्रभावितका लागि सानिमा रिलायन्स लाइफको ७२ लाख रुपैयाँ सहयोग
- नेप्से १५ अंकले बढ्यो, कारोबार पौने ३ अर्ब
- पद्का बेला सरकार सामाजिक सञ्जालमै अल्झिएको कांग्रेस सांसद आङ्देम्बेको आरोप
- प्रधानमन्त्री बालेन शाह : कोही कतै छुट्नु हुने छैन (पूर्णपाठ)
- रसुवा बाढीमा बेपत्ताको पहिचानका लागि डीएनए नमुना सङ्कलन जारी
- यस्तो छ भोटेकोशी बाढीपछि सरकारले गरेका कामबारे संसद्लाई प्रधानमन्त्रीको ब्रिफिङ
- नागढुंगा सुरुङमार्गमा नेपाल टेलिकमको फोरजी प्रविधि
- वीरगञ्जस्थित कार्यालय भवन एकपक्षीय रूपमा भत्काइएकोमा नेपाल टेलिकमको गम्भीर आपत्ति
- नेपालको विपत्तिप्रति केन्या गणतन्त्र सरकारद्वारा समवेदना व्यक्त
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया