• ५ असोज २०८३, सोमबार
  • १०ः२२ बिहान

ओलीको कदम राजा महेन्द्रकै पुनरावृतिः प्रमिला कुमारी

प्रकाशित मिति

२०७७ पुष १७ गते, शुक्रबार ०५:५३

काठमाडौंः जनता समाजवादी पार्टी (जसपा)को तर्फबाट प्रमिला कुमारीले प्रधानमन्त्री केपी शर्मा ‌ओलीको कदमलाई राजा महेन्द्रकै पुनरावृतिको रुपमा रहेको बताएकी छन् ।

National Life

राष्ट्रिय सभा हिउँदे अधिवेशनको पहिलो बैठकमा बोल्दै उनले यस्तो धारणा राखेकी हुन् ।

प्रधानमन्त्री ‌ओलीले प्रतिनिधि सभालाई विघटन गरेको कदमलाई उनले असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भएकोसमेत बताइन् ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै सांसद् कुमारीले प्रधानमन्त्रीको कदमपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सुझबुझपूर्ण निर्णय नगरेकोसमेत उनले बताइन् ।

प्रतिकृया