• ५ असोज २०८३, सोमबार
  • ९ः४० बिहान

९ वर्षीया बालिकालाई बलात्कार गर्ने हर्क बहादुर पक्राउ

प्रकाशित मिति

२०७७ पुष १७ गते, शुक्रबार ०५:५६

ललितपुरः जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

National Life

९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा इमाडोल बोझेपोखरी बस्ने झापा घर भएका ४२ वर्षीय हर्क बहादुर बिक बिहीबार साँझ पक्राउ परेका हुन् ।

हर्क बहादुरले ती बालिकालाई आफ्नै कोठामा लगि जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग टिकाथलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिकृया