आजबाट पुनः तातोपानी नाका खुल्ने
प्रकाशित मिति
October 28, 2020
सिन्धुपाल्चोक, खुलेलगत्तै बन्द भएको चीन–नेपाल तातोपानी नाका आजबाट पुनः खुल्ने भएको छ। यसअघि समान लोड अनलोड गर्ने तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि असोज २१ देखि उक्त नाका पुनः बन्द भएका थियो ।
लामो समयपछि खुलेको दुई दिनमै बन्द भएको नाका आजदेखि पुनः खुल्ने भएको छ । स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै नाका सञ्चालनको तयारी भएको जनाइएको छ ।
Related
Recent News
- देश र जनताका हितमा सरकारले एतिहासिक काम गरेको छ : प्रधानमन्त्री
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ : राष्ट्रपति पौडेल
- आज विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी मनाइँदै
- मुख्यमन्त्री सोडारी विश्वासको मत लिँदै, छुट्टाछुट्टै तयारीमा नाउपाका दुई पक्षका सांसद
- बिरामी बालकको मृत्यु भएपछि गौरीगञ्ज अस्पताल तोडफोड, अनिश्चित कालका लागि सेवा बन्द
- वेस्ट इन्डिज ‘ए’ द्वारा नेपाललाई २ सय १० रनको लक्ष्य
- वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई दोस्रो विकेट
- घटेको छैन वायु प्रदूषण, काठमाडौैं र भरतपुर ‘अस्वस्थकर’
- एकैदिन तोलामा दुई हजार रुपैयाँले बढ्यो सुनको मूल्य
- आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, विविध कार्यक्रम गरी मनाइँदै
Crime
- बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्ध भ्रष्टाचार मुद्दा
- ढोलाहिटी घटना पुरानै विवादका कारण भएको पाइयो : आईजीपी कुँवर
- सेफ्टी ट्याङ्कर भित्र लागु औषध (Wincerex) ४७५ बोतल लुकाउ छिपाउ गरी कारोबार गर्ने मानिस पक्राउ
- स्थायी शिक्षक विन्दु गौतमको प्रमाणपत्र नक्कली भएकोले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर
- प्रहरी हुँ भन्दै ठगी गर्ने महिला पक्राउ
प्रतिकृया