• ५ असोज २०८३, सोमबार
  • २ः३३ राती

८४ वर्षीय भारतका पूर्व राष्ट्रपति मुखर्जीको निधन

प्रकाशित मिति

२०७७ भाद्र १५ गते, सोमबार ०८:१८

काठमाडौं – भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा निधन भएको छ । मुखर्जीको उपचारका क्रममा सोमबार साँझ नयाँ दिल्लीको आर्मी रिसर्च एण्ड रिफरल अस्पतालमा निधन भएको छोरा अभिजित मुखर्जीले पुष्टि गरेका छन् ।

National Life

उनले ट्वीटमार्फत बुवाको मृत्यु भएको जानकारी दिएका हुन् ।

प्रतिकृया