• ६ असोज २०८३, मंगलबार
  • ४ः०८ बिहान

चिनी आयात गर्न अनुमति

प्रकाशित मिति

२०७७ श्रावण १६ गते, शुक्रबार ०७:४०

काठमाडौं । सरकारले चिनी आयात गर्न दुई वटा संस्थालाई अनुमति प्रदान गरेको छ। मन्त्रिपरिषद् बैठकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई चिनी आयात गर्न अनुमति प्रदान गरेको हो।

National Life

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहप्रवत्ता उर्मिला केसीका अनुसार मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति प्रदान गरेपछि मन्त्रिपरिषद्को बैठकले चिनी आयात गर्न अनुमति दिने निर्णय गरेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा लेखिएको छ ।

प्रतिकृया