• ६ असोज २०८३, मंगलबार
  • ६ः४८ बिहान

पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु

प्रकाशित मिति

२०७७ श्रावण ७ गते, बुधबार १०:१६

 

National Life

वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिकामा पौडी खेल्ने क्रममा डुबेर एक जना किशोरको मृत्यु भएको छ ।

जगरनाथपुर–६ माधोपुर बस्ने १६ वर्षीय कृष्ण पटेलको मृत्यु भएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

मंगलबार साँझ ५ बजे जगरनाथपुर–६ स्थित नौरंगी खोलामा पौडी खेल्ने क्रममा डुबेर पटेल वेपत्ता भएका थिए ।

खोजतलासका क्रममा एक घन्टापछि मृत अवस्थामा उनको शव भेटिएको इलाका प्रहरी कार्यालय, पोखरियाले जनाएको छ ।

प्रतिकृया