• ३ असोज २०८३, शनिबार
  • ८ः५२ राती

नेपाल प्रहरीका २४ डिएसपी एसपीमा बढुवा सिफारिश (सुचीसहित)

प्रकाशित मिति

२०७७ बैशाख ११ गते, बिहीबार ०६:५८

काठमाडौं । प्रहरी प्रधान कार्यालयले २४ डिएसपीलाई बुधवार मध्यरातमा एसपी बढुवाको लागि सिफारिस गरेको हो ।

National Life

प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीको अध्यक्षतामा बसेको बोर्ड बैठकबाट बढुवा हुनेमा तुलबहादुर कार्की, होविन्द्र बोगटी, बेद विष्ट, राकेश सिंह, दयानिधि ज्ञवाली, राजिव वस्नेत, संजयसिंह थापा, बामदेव गौतम, महेन्द्र थापा, सन्तोषसिंह राठौर, राजेन्द्र धमला लगायत छन् ।

यस्ता छन् नामावलीः

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया