• ५ असोज २०८३, सोमबार
  • ८ः४५ राती

विहानै देखि उपत्यकालगायत विभिन्न स्थानमा वर्षा

प्रकाशित मिति

२०७७ बैशाख ९ गते, मंगलवार ०७:५६

 

National Life

काठमाडौं। काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा विहानै देखि वर्षा भइरहेको छ । हिजो देखि कालो बादल मडारिएकोमा आज विहान निरन्तर वर्षा भइरहेको छ ।

अहिले उपत्यकामा चीसो बढेको छ । निरन्तरको वर्षाले कृषि क्षेत्रलाई भने लाभ पुगेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

देशका अधिकांश स्थानमा हिजो पनि चट्याङ्ग र हावाहुरीसहित वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज साँझ र भोलि पनि विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

प्रतिकृया