• ५ असोज २०८३, सोमबार
  • १ः०४ राती

एन आई सी एशिया बैंकका सञ्चालक श्री रामचन्द्र संघइ “महत्वपूर्ण व्यावसायिक व्यक्ति” सीआईपी सम्मानद्वारा सम्मानित

प्रकाशित मिति

२०७६ फाल्गुन १ गते, बिहीबार ०८:०६

काठमाडौं । एन आई सी एशिया बैंकका सञ्चालक श्री रामचन्द्र संघईज्यूलाई मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्यााएवापत नेपाल सरकारको “महत्वपूर्ण व्यावसायिक व्यक्ति” सम्मानबाट विभूषित भएका छन् । सीआईपी सम्मान निजी क्षेत्रलाई सरकारले प्रदान गर्ने सबै भन्दा ठूलो सम्मान हो ।

National Life

नेपाल सरकारको तर्फबाट उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले गत मंगलवार आयोजना गरेको एक विशेष समारोहमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकका सञ्चालक रामचन्द्र संघइलाई महत्वपूर्ण व्यावसायिक व्यक्तिको परिचयपत्र, सीआईपी लोगो तथा प्रमाणपत्रले विभूषित गरि सम्मान प्रदान गरेका थिए ।

उनी अध्यक्ष रहेको श्री त्रिवेणी स्पिनिङ मिल्स प्रा.लि. (बारा) नेपालबाट तेस्रो मुलुकमा सबै भन्दा बढि रकमको वस्तु (धागो) निर्यात गर्ने अग्रणी उद्योगको रुपमा रहेकोले उक्त सम्मानबाट उनलाई नेपाल सरकारले विभुषित गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया