• ४ असोज २०८३, आइतबार
  • ५ः३९ बेलुका

बिहीबार सुनचाँदीको मूल्य

प्रकाशित मिति

२०७६ कार्तिक २८ गते, बिहीबार ०२:१३

सुनचाँदीको मूल्य

काठमाडौँ, आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले बढेर छापावाला सुन ७२ हजारमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

National Life

त्यस्तै आज चाँदी पनि १० रुपैयाँले बढेर प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिकृया