रसुवा बाढीमा बेपत्ताको पहिचानका लागि डीएनए नमुना सङ्कलन जारी
प्रकाशित मिति
२०८३ भाद्र १७ गते, बुधबार ०२:११
१७ भदौ २०८३ काठमाडौं — रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको पहिचानका लागि डीएनए नमुना सङ्कलन सुरु गरिएको छ। महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा बाढीमा बेपत्ता भएकाका आफन्तबाट डीएनए नमुना सङ्कलन गर्ने क्रम जारी रहेको छ।
बेपत्ता व्यक्तिका बाबु, आमा, छोरा वा छोरीमध्ये एक जनाले डीएनए नमुना दिन सक्ने व्यवस्था गरिएको छ। सङ्कलन गरिएको नमुनालाई बाढीपछि फेला परेका पहिचान नखुलेका शवसँग परीक्षण गरी बेपत्ताको पहिचान गर्ने प्रक्रिया अघि बढाइनेछ।

Related
Recent News
- भोटेकोशी बाढी प्रभावितका लागि सानिमा रिलायन्स लाइफको ७२ लाख रुपैयाँ सहयोग
- नेप्से १५ अंकले बढ्यो, कारोबार पौने ३ अर्ब
- पद्का बेला सरकार सामाजिक सञ्जालमै अल्झिएको कांग्रेस सांसद आङ्देम्बेको आरोप
- प्रधानमन्त्री बालेन शाह : कोही कतै छुट्नु हुने छैन (पूर्णपाठ)
- रसुवा बाढीमा बेपत्ताको पहिचानका लागि डीएनए नमुना सङ्कलन जारी
- यस्तो छ भोटेकोशी बाढीपछि सरकारले गरेका कामबारे संसद्लाई प्रधानमन्त्रीको ब्रिफिङ
- नागढुंगा सुरुङमार्गमा नेपाल टेलिकमको फोरजी प्रविधि
- वीरगञ्जस्थित कार्यालय भवन एकपक्षीय रूपमा भत्काइएकोमा नेपाल टेलिकमको गम्भीर आपत्ति
- नेपालको विपत्तिप्रति केन्या गणतन्त्र सरकारद्वारा समवेदना व्यक्त
- विपद्को शोकबीच अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया