• ४ असोज २०८३, आइतबार
  • ५ः५७ बिहान

भक्तपुरबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ

प्रकाशित मिति

२०८२ मंसिर २ गते, मंगलवार ०९:२७

मंसिर २, २०८२ भक्तपुर, — मेडिकल व्यवसायी तथा विवादास्पद अभिव्यक्तिका कारण चर्चामा रहने दुर्गा प्रसाईँलाई गएराति प्रहरीले भक्तपुरस्थित उनको निजी निवासबाट पक्राउ गरेको छ। प्रहरीले राति नै उनको घरबाट पक्राउ गरेको हो।

National Life

प्रसाईँले सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत जेनजी आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालतलगायतका संवैधानिक तथा प्रशासनिक संरचनामा आगजनी गरिएको दाबी गरेका थिए। साथै उनले पूर्वमुख्य न्यायाधीश सुशिला कार्कीलाई प्रधानमन्त्री बनाइएको भन्दै भिडियो सार्वजनिक गरेका थिए।

त्यसैगरी, गृहमन्त्री ओम प्रकाश अर्यालको भूमिका र उनीसँग सम्बन्धित गतिविधिबारे समेत प्रसाईँले कयौँ आरोप लगाएका थिए। प्रसाईँले आगामी मंसिर ७ गते देश नै ठप्प पार्ने गरी आन्दोलन गर्ने चेतावनी समेत दिएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया