• ४ असोज २०८३, आइतबार
  • २ः३२ राती

गोंगबुस्थित घरमा प्रहरीको छापा, ४ करोड नगद र सुन बरामद

प्रकाशित मिति

२०८२ भाद्र १७ गते, मंगलवार ०४:०२

भदौ १७,२०८२ काठमाडौं – काठमाडौंको गोंगबुस्थित एक घरमा प्रहरीले ठूलो मात्रामा अवैध रकम लुकाएको सूचनाको आधारमा छापा मारेको छ।

National Life

प्रहरीका अनुसार उक्त घरबाट करिब ४ करोड रुपैयाँ नगद र सुन बरामद गरिएको छ। सो घटनामा संलग्न भएको आशंकामा विनोद श्रेष्ठ नामक व्यक्तिलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया