• ४ असोज २०८३, आइतबार
  • ५ः५० बेलुका

विज्ञापन बोर्ड अध्यक्षको पदभार ग्रहण गर्दै हुमागाईले भने- राष्ट्रिय विज्ञापन नीति जारी गर्छु

प्रकाशित मिति

२०८२ जेष्ठ १९ गते, सोमबार ०५:३७

काठमाडौं– विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले पदभार ग्रहण गरेका छन् । सोमबार बोर्डको कार्यालय पुगेर अध्यक्ष हुमागाईले पदभार ग्रहण गरेका हुन् । मन्त्रीपरिषद्को जेठ १२ गते बसेको बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

National Life

पदभार ग्रहण गर्दै अध्यक्ष हुमागाईले आफूले अघिल्लो कार्यकालमा थालनी गरेको राष्ट्रिय विज्ञापन नीति जारी गर्ने, विज्ञापन ऐन संशोधन लगायतका काम सम्पन्न गर्ने बताए । उनले घट्दो विज्ञापन बजार चासो र चिन्ताको विषय भएकाले यसको बजारको विकास र विस्तारको प्रयास गर्ने उल्लेख गरे ।

प्रतिकृया