• ४ असोज २०८३, आइतबार
  • ६ः१८ बिहान

विराटनगर विमानस्थलको डीपीआर अस्वीकृत, व्यवसायी आन्दोलित

प्रकाशित मिति

२०७६ भाद्र ८ गते, आईतवार ०७:५३

विराटनगर विमानस्थललाई क्षेत्रीय–अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नति गर्न तयार पारिएको डीपीआर संघीय सरकारले अस्वीकृत गरेपछि प्रदेश नं १ का पर्यटन व्यवसायी अन्दोलित भएका छन् । विराटनगर विमानस्थललाई क्षेत्रीय–अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउन यो क्षेत्रका उद्योगी व्यवसायी र पर्यटन व्यवसायीले डेढ दशकभन्दा लामो समयदेखि माग गर्दै आएका थिए ।

National Life

प्रदेश सरकारले समेत यस विमानस्थलाई उच्च प्राथमिकतामा राखेको थियो । तर डीपीआर नै अस्वीकृत भएपछि प्रदेश सरकारसमेत आश्चर्यचकित भएको छ ।
(मीनकुमार नवोदित)
कारोबार दैनिकबाट साभार

प्रतिकृया