• ५ असोज २०८३, सोमबार
  • ८ः२६ बिहान

संसारको सबैभन्दा महंगो आलु चिप्स, एक टुक्राको मूल्य हजार रुपैयाँ

प्रकाशित मिति

२०७६ भाद्र २ गते, सोमबार ०५:११

एजेन्सी, स्वीडेनको एक कम्पनी सेन्ट एरिक्स ब्रुअरीले उत्पादन गरेको संसारको सबैभन्दा महंगो आलु चिप्सको प्याकेटको मूल्य ५६ डलर अर्थात् झण्डै ६ हजार रुपैयाँ पर्दछ ।

National Life

उक्त एक प्याकेटमा जम्मा पाँच वटा मात्र चिप्स अर्थात् टुक्रा हुन्छन् । अर्थात् एउटै टुक्राको मूल्य १२ सय रुपैयाँको हाराहारीमा पर्दछ । वास्तवमा यो चिप्सको प्याकिङ यसरी गरिएको छ कि त्यो कुनै आलु चिप्सको प्याकेट जस्तो नभई महंगो गहनाको प्याकेट जस्तो छ ।

संसारको सबैभन्दा महंगो आलु चिप्सको प्याकेटको मूल्य ५६ डलर अर्थात् झण्डै ६ हजार रुपैयाँ पर्दछ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया