• ४ असोज २०८३, आइतबार
  • १०ः२६ राती

नबिल बैंकको ‘फोन लोन सेवा’ अवरुद्ध, यस्तो छ कारण

प्रकाशित मिति

२०८० श्रावण १७ गते, बुधबार १२:१५

१७ श्रावण २०८०, काठमाडौँ: नबिल बैंकको ‘फोन लोन सेवा’ अवरुद्ध भएको छ । बैंकले आज (बुधबार) एक सूचना प्रकाशित गर्दै बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म ‘फोन लोन सेवा’ अवरुद्ध हुने जानकारी दिएको हो ।

National Life

बैंकले सिस्टम अपग्रेड प्रक्रियाका कारण उक्त सेवा अवरुद्ध गरेको जनाएको छ । साथै, नबिल फोन लोनबाहेकका अन्य सम्पूर्ण सेवाहरु यथावत रुपमा सञ्चालन हुने बैंकले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया