• ४ असोज २०८३, आइतबार
  • ९ः४७ राती

दुबईमा एक नेपाली श्रमिकले चिट्ठामा जिते ३५ करोड रूपैयाँ

प्रकाशित मिति

२०७९ आश्विन ६ गते, बिहीबार ०८:००

६ असोज २०७९, काठमाडौँ : दुबईमा एक नेपाली श्रमिकले करिब ३५ करोड रुपैयाँ बराबरको चिट्ठा जितेका छन् । विगत ३ वर्षदेखि दुबईको एक कम्पनीमा कार धुने काम गरिरहेका गुल्मीका ३१ वर्षीय भरत बिकले एक करोड दिरामको अर्थात् करिब ३५ करोड रुपैयाँ बराबरको चर्चित मजुज चिट्ठा जितेका हुन् ।

National Life

प्रतिकृया