• ४ असोज २०८३, आइतबार
  • १२ः०९ दिउँसो

महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्ने, प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी

प्रकाशित मिति

२०७९ आश्विन १ गते, शनिबार ०७:१३

१ असोज २०७९, काठमाडौँ : महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्नेछ । महाअभियोग सिफारिस समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले आजको बैठकले प्रतिवेदनको सम्बन्धमा निर्णय गर्ने बताएका छन् । उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयानलाई लिपिबद्ध गर्ने काम आधा सकिएकोले आज नै त्यसलाई अन्तिम रुप दिइने बताए ।

National Life

उनले प्रधानन्यायाधीश जबराको सम्पत्ति विवरण पनि समितिलाई प्राप्त भएको र समिति सदस्यहरूले त्यसलाई हेरिरहेको जानकारी दिए । जबराको सम्पत्ति विवरणको सम्बन्धमा आज प्रतिवेदन लेखनका क्रममा छलफल हुने पनि उनले बताए ।

प्रतिकृया