• ३ असोज २०८३, शनिबार
  • ७ः५१ बेलुका

पोखराबाट एक अस्ट्रेलियन नागरिक पक्राउ

प्रकाशित मिति

२०७६ श्रावण ८ गते, बुधबार १२:४४

काठमाडौँ, पोखराबाट अस्ट्रेलियन नागरिक पक्राउ परेका छन् । मंगलबार अस्ट्रेलियन नागरिक बेरीम्यान थोमस एल्फ्रेडलाई दुई जना नेपाली बालकलाई कोठामा बन्दी बनाई अप्राकृतिक मैथुन गराएको आरोपमा पक्राउ परेका हुन् ।

National Life

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी)ले ६३ बर्षिय बेरीम्यानलाई पोखरा–६ डिही पाटनस्थित कोठाबाट नियन्त्रणमा लिई पीडित दुई बालको उद्दार गरेको हो । सीआइबीका अनुसार प्याराग्लाइडिङ पाइलटको वर्किङ भिसामा नेपाल बसेका बेरीम्यानले नेपाली बालकहरूलाई ललाई फकाई अप्राकृतिक मैथुन गराउँदै आएका थिए ।

प्रतिकृया