• ४ असोज २०८३, आइतबार
  • ६ः१७ बेलुका

प्रभुसँग सेञ्चुरी बैंक गाभिने

प्रकाशित मिति

२०७९ श्रावण १६ गते, सोमबार ०७:४७

१६ साउन २०७९, काठमाडाैंः प्रभु बैकमा सेञ्चुरी बैंक गाभिने भएका छन् । आइतबार प्राप्ति सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । दुवै बैंकका संचालकहरूले उपस्थितीमा होटल मोरियटमा प्राप्ति सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको प्रभु बैंकका अध्यक्ष लिलाप्रकाश सिटौलाले बताए ।

National Life

दुबै बैंक एकपछि २२ अर्ब चुक्ता पुँजी पुग्ने छ। दुई बैंक मर्जरमा जाँदा चुक्तापुँजी २२ अर्ब रुपैयाँ पुग्ने छ। हाल सेञ्चुरीको चुक्ता पुँजी ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ। भने प्रभुको चुक्ता पुँजी १२ अर्ब ७० करोड रुपैयाँ रहेको छ। प्रभु बैंकले सेञ्चुरी बैंकलाई १ः१ रोसियोमा प्राप्त बताइएको छ ।


अध्यक्ष सिटौलाले मर्जरको सम्झौतपछि हुने ड्यू डेलिजेन्स अडिट (डिडिए) मा भर पर्ने बताए । प्रारम्भिक सम्झौता अनुसार सात सदस्यीय सञ्चालक समितिमा ४ जना प्रभु बैंकबाट हुने छन् भने तीन जना सेञ्चुरी बैंकबाट हुने छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया