• 5:18 pm

भोलि एमाले संसदीय दलको बैठक

प्रकाशित मिति

September 7, 2021

२२ भाद्र, २०७८ काठमाडौँ : नेकपा एमालेले आफ्नो संसदीय दलको बैठक भोलि बिहान ९ बजे बोलाएको छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले भोली बिहान ९ बजे संसद भवनको ल्होत्से भवनमा संसदीय दलको बैठक बस्न लागेको जानकारी दिए ।


उनले भोलिदेखि संसद बैठक भएकाले त्यसैबारे छलफल गर्न बैठक बस्न लागेको बताए ।

प्रतिकृया