• ४ असोज २०८३, आइतबार
  • ११ः२९ राती

उपत्यकाका तीन जिल्लामा ८५९ जनालाई कोरोना

प्रकाशित मिति

२०७८ श्रावण १३ गते, बुधबार ०४:३५

१३ साउन, २०७८ काठमाडौँ : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ८५९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले उपत्यकाका तीन जिल्लामा ८५९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो ।

National Life

काठमाडौँ जिल्लामा ५५९ जना, भक्तपुरमा ९५ जना र ललितपुरमा २०६ जना नयाँ संक्रमित फेला परेको पौडेलले बताउनु भयो । यस अवधिमा देशभर ३८४० जना संक्रमित फेला परेका छन् ।

प्रतिकृया