सन्दीपले गुमाए दी हन्ड्रेड क्रिकेट प्रतियोगिता
प्रकाशित मिति
July 20, 2021
५ साउन, २०७८ काठमाडौँ : नेपाली लेग स्पिनर सन्दीप लामिछानेले इंगल्याण्डको क्रिकेट लिग दी हन्ड्रेड खेल्न नपाउने भएका छन् ।
इंगल्याण्ड क्रिकेट बोर्डले आफ्नो भिसालाई मान्यता नदिएको र देश छाड्न आग्रह गरेको सन्दीपले फेसबुकमा लेखेका छन् । सन्दीप आज वा भोलिमा नेपाल फर्कने उनका म्यानेजर रमन शिवाकोटीले बताए ।
‘त्यसका लागि टिकट मिलाउन प्रयास गर्दैछौँ’ उनले भने ।
Related
Recent News
- हुवावे डिजिटल एण्ड इन्टेलिजेंस APAC काँग्रेस बैंककमा सम्पन्न
- आइ.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीद्वारा तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक, खुद नाफा ३३ करोड माथी
- महाभारतका ६६ जनाको निःशुल्क मोतिविन्दुको शल्यक्रिया सम्पन्न
- अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा नेपाली कांग्रेसका सभापति देउवाद्धारा शुभ–कामना
- गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि बीच सम्झौता
- बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध छ: मन्त्री चौधरी
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा आफ्नो चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- श्रमिक अस्पताल निर्माण गर्नेपर्ने जेटियूसीसीको माग
- राष्ट्र बैंकको कठोर नीतिले रियलस्टेट क्षेत्र सिथिल भएको आरोप
- सुनको मूल्य एकैदिन २७ सयले घट्यो
Crime
- बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्ध भ्रष्टाचार मुद्दा
- ढोलाहिटी घटना पुरानै विवादका कारण भएको पाइयो : आईजीपी कुँवर
- सेफ्टी ट्याङ्कर भित्र लागु औषध (Wincerex) ४७५ बोतल लुकाउ छिपाउ गरी कारोबार गर्ने मानिस पक्राउ
- स्थायी शिक्षक विन्दु गौतमको प्रमाणपत्र नक्कली भएकोले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर
- प्रहरी हुँ भन्दै ठगी गर्ने महिला पक्राउ
प्रतिकृया