• ४ असोज २०८३, आइतबार
  • ३ः४५ राती

आज पनि बढ्यो सुनको मुल्य

प्रकाशित मिति

२०८२ फाल्गुन ११ गते, सोमबार १०:५९

११ फाल्गुन, २०८२  काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ तोलामा ३२ सय रुपैयाँले वृद्धि भई प्रतितोला तीन लाख १३ हजार ५०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुन ५६ सय रुपैयाँले बढेर तीन लाख १० हजार ३०० रुपैयाँ कायम भएको थियो।

National Life

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा १७० रुपैयाँले वृद्धि भई प्रतितोला पाँच हजार ५९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। आइतबार चाँदी पाँच हजार ४२५ रुपैयाँमा किनबेच भएको थियो।

प्रतिकृया