• ५ असोज २०८३, सोमबार
  • ६ः३१ बेलुका

बिच सडकमै वृद्धमाथि कुटपिटको भिडियो भाइरल, कार चालकको खोजीमा प्रहरी

प्रकाशित मिति

२०८२ फाल्गुन ५ गते, मंगलवार ०३:५९

५ फाल्गुन, २०८२ काठमाडौं – काठमाडौँमा एक वृद्ध पैदलयात्रीमाथि कार चालकले सडकमै मुक्का प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले चालकको खोजी सुरु गरेको छ।

National Life

भिडियोमा बाटो काट्दै गरेका वृद्धलाई कारबाट ओर्लिएका व्यक्तिले कुटपिट गरेको दृश्य देखिन्छ। घटनापछि व्यापक आलोचना भएपछि प्रहरी अनुसन्धानमा जुटेको हो।

प्रहरीले घटनाको वास्तविकता पहिचान गर्न तथा संलग्न चालकलाई नियन्त्रणमा लिन प्रयास भइरहेको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया