नेशनल फण्ड म्यानेजमेन्टले २१ लाख कित्ता आईपीओ निष्कासन गर्ने
प्रकाशित मिति
२०८२ मंसिर ८ गते, सोमबार १०:२७
मंसिर ८, २०८२ काठमाडौं – नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (IPO) निष्काशन गर्ने तयारी गरेको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरमा २१ लाख ६ हजार कित्ता शेयर सार्वजनिक गर्ने भएको हो, जसको कुल मूल्य २१ करोड ६ लाख रुपैयाँ हुन्छ। यो कम्पनीको जारी पूँजीको २० प्रतिशत हो।
आईपिओ निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ। आईपिओ प्रक्रिया अघि बढाउने सम्झौतामा नेशनल फण्ड म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाई र लक्ष्मी सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन्।
सम्झौता आज क्यापिटलको कार्यालयमा सम्पन्न गरिएको र कंपनीले निकट भविष्यमै सर्वसाधारणका लागि शेयर निष्काशन प्रक्रिया अघि बढाउने जनाएको छ।
Related
Recent News
- परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क जाँदै
- सन नेपाल लाइफद्वारा ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ सार्वजनिक, यस्ता छन् विशेषता
- प्रभु बैंकद्धारा बाढी प्रभावित परिवारहरुका लागी आश्रय स्थललाई बंक बेड हस्तान्तरण
- भदौमा नेपालले भारत र बंगलादेशलाई ५ अर्बभन्दा बढीको विद्युत् बेच्यो
- राष्ट्रपतिको आह्वानः संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाऔँ
- टुँडिखेलमा संविधान दिवसको भव्य समारोह, हेर्नुहोस् तस्वीरहरू
- संविधानको प्रभावकारी कार्यान्वयनमा तीनै तह क्रियाशील हुनुपर्छ : मुख्यमन्त्री थापा
- संविधान दिवसमा प्रम शाहको सम्बोधन : युवाले सडकमा मागेको सुशासन हामी प्रविधिबाट सुनिश्चित गर्छौँ (पूर्णपाठ)
- एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
- मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया