प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रियसभा अध्यक्ष दाहालबीच भेट, यी बिषयमा भयो छलफल
प्रकाशित मिति
२०८२ आश्विन २६ गते, आईतवार ०४:४२
असोज २६, २०८२ काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेटवार्ता भएको छ। अध्यक्ष दाहालले आगामी फागुन २० गते राष्ट्रियसभाका एक तिहाइ सदस्यहरूको कार्यकाल समाप्त हुने भएकाले ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्थाबारे प्रधानमन्त्रीसँग छलफल गरेका हुन्।
छलफलपछि अध्यक्ष दाहालले राष्ट्रियसभा निर्वाचनका साथै बैठक बोलाउने तयारीबारे पनि प्रधानमन्त्रीसँग परामर्श भएको जानकारी दिए। हालैको जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट बानेश्वरस्थित संसद् भवनमा क्षति पुगेकाले नयाँ हलको व्यवस्था भएपछि मात्र राष्ट्रियसभा बैठक बोलाइने उनले बताए।
Related
Recent News
- सन नेपाल लाइफद्वारा ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ सार्वजनिक, यस्ता छन् विशेषता
- प्रभु बैंकद्धारा बाढी प्रभावित परिवारहरुका लागी आश्रय स्थललाई बंक बेड हस्तान्तरण
- भदौमा नेपालले भारत र बंगलादेशलाई ५ अर्बभन्दा बढीको विद्युत् बेच्यो
- राष्ट्रपतिको आह्वानः संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाऔँ
- टुँडिखेलमा संविधान दिवसको भव्य समारोह, हेर्नुहोस् तस्वीरहरू
- संविधानको प्रभावकारी कार्यान्वयनमा तीनै तह क्रियाशील हुनुपर्छ : मुख्यमन्त्री थापा
- संविधान दिवसमा प्रम शाहको सम्बोधन : युवाले सडकमा मागेको सुशासन हामी प्रविधिबाट सुनिश्चित गर्छौँ (पूर्णपाठ)
- एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
- मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया