• ३ असोज २०८३, शनिबार
  • ७ः५६ बेलुका

बालुवाटारमा ओली–देउवाको भेटवार्ता, छलफल जारी

प्रकाशित मिति

२०८२ जेष्ठ ६ गते, मंगलवार १२:०६

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। अहिले प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेट भएको हो।

National Life

प्रधानमन्त्री ओली र देउवाबीच करिब एकघण्टादेखि छलफल हुने प्रधानमन्त्री सचिवालयले जनाएको छ। उनीहरुबीच सोमबार नै भेट्ने तय भएको भए पनि अन्तिम समयमा आएर स्थगित भएको थियो। ओली र देउवाबीच भेट नभएपछि मन्त्रिपरिषद् बैठक समेत स्थगित भएको थियो।

प्रतिकृया