• ५ असोज २०८३, सोमबार
  • ८ः३८ राती

कोशी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

प्रकाशित मिति

२०८१ चैत्र ८ गते, शुक्रबार १०:५२

चैत्र ८, २०८१ विराटनगर : कोशी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ ।

National Life

बिहीबार कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले बिहीबार राति १२ बजेदेखि प्रदेशसभाको चालु छैठौं अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश सभा अधिवेशन अत्य गरिएकोप्रति माओवादी केन्द्रको कोशीको संसदीय दलले विरोध गरेको छ । माओवादीले अकस्मात अधिवेशन अन्त्य गरिएको भन्दै यसलाई ‘संसदीय परम्परा विपरीत’ भनेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया