• ४ असोज २०८३, आइतबार
  • ९ः११ राती

कस्तो छ आजको मौसम पूर्वानुमान ?

प्रकाशित मिति

२०८१ माघ २० गते, आईतवार ०८:५५

माघ २०, २०८१ काठमाडौँ: हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ ।

National Life

हाल कोशी प्रदेश लगायत गण्डकी प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चीम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । त्यस्तै आज तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

आगामी २४ घण्टा बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध छ ।

प्रतिकृया