प्रधानमन्त्री ओलीद्वारा यमरीपुन्ही, धान्य पूर्णिमा र उँधौलीको शुभकामना
प्रकाशित मिति
२०८१ मंसिर ३० गते, आईतवार १०:२९

मंसिर ३०, २०८१ काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले धान्य पूर्णिमा, उधौली, यमरीपुन्ही र ज्यापु दिवसका अवसरमा ती पर्व मनाउने सबैप्रति हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले स्थानअनुसारका पर्व मनाइने गरिएको उल्लेख गर्दै भनेका छन्, “आज धान्य पूर्णिमाको दिन । पुरानो कृषि युगमा यस दिनको ठूलो महत्व छ । असारमा रोपेको धान मङ्सिरमा भित्र्याएर प्रमुख खाद्यान्न धानप्रति कृतज्ञ हुने पर्व भएकाले आजको दिनलाई धान्य पूर्णिमा भनिएको हो ।”
प्रधानमन्त्री ओलीले पूर्वी पहाडमा जाडो छल्न उँभो लेकबाट बेँसी (उँधो) झर्ने दिनका रूपमा आज उधौली पर्व मनाइने प्रचलन रहेको बताएका छन् ।
Related
Recent News
- सङ्घीय लोकतान्त्रिक गणतन्त्र हामी नेपालीले सात दशकभन्दा लामो सङ्घर्षबाट प्राप्त गरेको महत्वपूर्ण उपलब्धि हो – राष्ट्रपति पौडेल
- आज नेपालीको जीवनको सर्वाधिक महत्त्वको दिन हो-प्रधानमन्त्री ओली
- नेपाल स्काउटको प्रमुख आयुक्तमा देवराज घिमिरे नियुक्त
- आजदेखि हाँडीगाउँका यी सडक बने एकतर्फी
- प्रकृति लम्सालको शव आज नेपाल ल्याइने
- आज नवौं निर्वाचन दिवस मनाइदै
- यस्तो छ आजको मौसम पूर्वानुमान
- मुलुकभर आज प्रजातन्त्र दिवस मनाइँदै
- आईसीसी च्याम्पियन्स ट्रफी आजदेखि
- कागेश्वरी नगरपालिकाले ‘कागेश्वरी मनोहरा पर्यटन महोत्सव’ मनाउँदै
Crime
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
Politics
- एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आह्वान
- वामपन्थीहरू अब टाउको गनेर होइन, नीति तथा कार्यक्रमको आधारमा मिल्नुपर्छ, देश र जनताका पक्षमा देखिने गरी काम गर्नुपर्छ : नेता खनाल
- बाबुरामको पार्टीको आजदेखि महाधिवेशन, ९९ सदस्यीय नेतृत्व चयन गर्ने
- पुर्व सांसद शाहले छोडे जसपा नेपाल
- अखिल क्रान्तिकारीको स्थगित मतगणना आज शुरु हुने
प्रतिकृया