• ४ असोज २०८३, आइतबार
  • ९ः२३ बिहान

सुन्दरीजलमा नदीमा खसेर बंगलादेशका नागरिक बेपत्ता

प्रकाशित मिति

२०८१ भाद्र २ गते, आईतवार १०:५५

भाद्र २, २०८१ काठमाडौँ: फोटो खिच्ने क्रममा खसेर बंगलादेशका नागरिक सुन्दरीजलस्थित बागमती नदीमा बेपत्ता भएका छन्।

National Life

काठमाडौंको गोकर्णेश्वर नगरपालिका- १ सुन्दरीजलस्थित बागमती नदीमा शनिबार फोटो खिच्ने क्रममा खसेर उनी बेपत्ता भएका हुन् ।

उनको खोजीकार्यमा सशस्त्र प्रहरी बल गोताखोरको टोली आजबाट खटिएको छ। उनको नाम भने खुलेको छैन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया