• 7:25 am

स्थायी शिक्षक विन्दु गौतमको प्रमाणपत्र नक्कली भएकोले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर

प्रकाशित मिति

February 13, 2024

फागुन १, २०८० काठमाडौँ: कास्की जिल्लाका श्रीराम प्राथमिक तहको स्थायी शिक्षक विन्दु गौतम शर्माको शैक्षिक योग्यताको प्रमाणपत्र छानवीन गर्दा नक्कली पाइएको अख्तियारले जनाएको छ ।

निजलाई निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ ९१० बमोजिमको कसुर भएको हुँदा निज विन्दु गौतम शर्माउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ ९१० बमोजिम सजाय हुन मागदावी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रतिकृया