• ३ असोज २०८३, शनिबार
  • ६ः११ बेलुका

काठमाडौँ महानगरमा माइक्रोमिटरबाट पोलिथिनको मोटाइ नापेर अनुगमन गरिने

प्रकाशित मिति

२०८० श्रावण १३ गते, शनिबार १२:०६

१३ श्रावण २०८०, काठमाडौँ : काठमाडौँ महानगरपालिकाले माइक्रोमिटरबाट पोलिथिनको मोटाइ नापेर अनुगमन गर्ने भएको छ । शुक्रबार महानगरपालिकाका मेयर बालेन शाहले ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला, नक्कली फूल र सवावटका बस्तु तथा सामग्री महानगरपालिकाभित्र ल्याउन, भण्डारण गर्न र विक्री गर्न प्रतिबन्ध गरिएको जानकारी दिएका हुन् ।

National Life

उनले सामाजिक सञ्जालमा लेखेदै यस अभियानमा नागरिक सहभागिता, उपभोक्ता, विक्रेता तथा सबैबाट सहयोग चाहिएको बताए । यस्तै उनले बजार जाँदा कागज वा कपडाको झोला बोकेर जान सर्वसाधारण नागरिकलाई आग्रह गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया