• ३ असोज २०८३, शनिबार
  • ११ः४७ राती

पहिरो पन्छाएपछि सञ्चालनमा आयो मुग्लिन–नारायणगढ सडक

प्रकाशित मिति

२०८० असार २४ गते, आईतवार १०:५५

२४ असार २०८०, काठमाडौँ: मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६, कालीखोला पुलनजिक खसेको पहिरो पन्छाएपछि सडक आइतबार बिहानदेखि सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

National Life

शनिबार अपराह्न करिब ४ बजेतिर सुक्खा पहिरो खसेका कारण दुईतर्फी सडक अवरुद्ध भएको थियो ।


वर्खालागेसगै सो सडकखण्डमा सडक अवरुद्ध हुने गरेको छ । सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउन उपकरणहरू तयारी अवस्थामा राखेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया