• ३ असोज २०८३, शनिबार
  • ६ः११ बेलुका

प्रतिनिधि सभा बैठक बस्दै

प्रकाशित मिति

२०८० जेष्ठ ७ गते, आईतवार ०७:४६

जेठ ७, २०८०, काठमाडौँ : प्रतिनिधि सभा बैठक आज बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेदेखि बैठक बस्ने संसद सचिवालयले जानकारी दिएको छ। आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची छ।

National Life

त्यसका लागि प्रधानमन्त्रीले संसदमा प्रस्ताव प्रस्तुत गर्नेछन्। शुक्रबार संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पढेर सुनाएका थिए। आजको संसद बैठकमा नीति तथा कार्यक्रममा सांसदहरूबाट प्राप्त हुने संसोधन प्रस्तावबारे पनि छलफल हुने कार्यसूची छ।

प्रतिकृया