• 7:31 am

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बादलका छोरा प्रतिक र सांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

प्रकाशित मिति

May 14, 2023

वैशाख ३१, २०८०, काठमाडौँ : पूर्वगृहमन्त्री तथा नेकपा एमालेका नेता रामबहादुर थापा बादलका छोरा प्रतिक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरण मुछिएका प्रतिकविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । जिल्ला अदालत काठमाडौँले शुक्रबार प्रतिकविरुद्ध पक्राउ पुर्जी जारी गरेको प्रहरी स्रोतले बताएको छ । त्यसैगरी नेपाली कांग्रेसका पुर्व सांसद आङटावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

प्रतिकृया