बारा–२ मा उपेन्द्रको अग्रता
प्रकाशित मिति
२०८० बैशाख ११ गते, सोमबार ०३:३१

११ वैशाख २०८०, काठमाडौँ: बारा २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सुरुवातमा अग्रता बनाएका छन्। जारी मतगणनाअनुसार यादवले ४५८ मत ल्याएका छन्। यादवलाई जनमतका शिवचन्द्र कुशवाहाले ३६० मतका साथ पछ्याइरहेका छन्। एमालेका पुरुषोत्तम पौडेलले ३१७ मत पाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले १६९ मत ल्याएका छन्। मतगणनाका लागि स्थान निर्धारण गरिएको बारा सदरमुकाम कलैया–३ गंगापुरस्थित शैक्षिक तालिममा सुरक्षा व्यवस्था कडा पारिएको छ।
बारा क्षेत्र नम्बर २ मा ६८ हजार ८८७ मत खसेको थियो। यहाँ विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
Related
Recent News
- प्रधानमन्त्री ओलीको संसदलाई गर्ने सम्बोधन स्थगित
- सुनको मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?
- जम्मू–कश्मीरमा आतंककारी र सुरक्षा बलबीच मुठभेड
- उपत्यका लगायत देशका विभिन्न स्थानमा तापक्रम बढ्दो क्रममा, सतर्क हुन सुझाव
- नेपाल ओलम्पिक कमिटीका १६ वटै बैंक खाता रोक्का
- तीन चिनियाँ अन्तरिक्ष यात्री तियानगोङ अन्तरिक्ष स्टेसन पुगे
- आइपिएलमा आज चेन्नई र सनराइजर्स आमनेसामने
- आज भूकम्प स्मृति दिवस, देशभर विविध कार्यक्रम गरी मनाइँदै
- आजको मौसम कस्तो रहनेछ ?
- प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्दै
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया