• ४ असोज २०८३, आइतबार
  • १ः५० दिउँसो

लुम्बिनी प्रदेश कांग्रेस सचेतकमा निमा गिरी नियुक्त

प्रकाशित मिति

२०७९ फाल्गुन ३० गते, मंगलवार १०:५८

३० फागुन २०७९, दाङ : लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको सचेतकमा सांसद् निमा गिरी नियुक्त भएकी छन्। नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सांसद् बनेकी प्युठानकी गिरीलाई कांग्रेस लुम्बिनी प्रदेशका संसदीय दलका नेता डिल्लिबहादुर चौधरीले सचेतकमा नियुक्ती दिएका हुन्।

National Life

गिरी यसअघि संस्थापनइतर पक्षबाट लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा आकांक्षी थिइन्। पछि सर्वसमतिमै डिल्लि चौधरी नियुक्त भए।

प्रतिकृया