• ४ असोज २०८३, आइतबार
  • ८ः२३ राती

फरार प्रतिवादी पक्राउ

प्रकाशित मिति

२०७९ भाद्र १७ गते, शुक्रबार ०५:०९

१७ भाद्र २०७९, काठमाडौं: ६ बर्ष की बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा भक्तपुर नगरपालिका वडा नं. ११ क्वाछे बस्ने बर्ष ४० को दिपक तुल्सीब्याखोलाई सर्वोच्च अदालतको मिति २०६३/१०/०८ गतेको फैसलाले ८ बर्ष कैद र निजको आधा भाग अंश सर्वस्व गरी पीडित बालिकालाई भराई दिने फैसला भएको र निज प्रतिबादी हालसम्म फरार रही जिल्ला कास्की, पोखरामा बसोबास एंव ब्यवसाय गर्दै आईरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय कास्कीको समेत सहयोगमा निजलाई मिति २०७९/०५/१६ गते पोखराबाट नियन्त्रणमा लिई फैसला कार्यान्वयनका लागी सम्मानित भक्तपुर जिल्ला अदालतमा पेश गरिएको।

National Life

प्रतिकृया