• 5:36 pm

मोरक्कोले घानालाई हरायो

प्रकाशित मिति

January 11, 2022

२७ पुस २०७८, काठमाडौँ : अफ्रीका कप अफ नेसन्स फुटबलमा मोरक्कोले घानालाई पराजित गरेको छ । सोमबार भएको खेलमा घानालाई १(० गोल अन्तरले हराउँदै मोरक्क्कोले सुखद सुरुआत गरेको हो । मोरक्कोको जितमा सोफियान बउफलले निर्णायक गोल गरे ।


यस जितसँगै समूह सी को मोरक्कोले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । घानाले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

प्रतिकृया