माओवादीको अनुशासन, लेखा र निर्वाचन समिति अध्यक्ष चयन
प्रकाशित मिति
२०७८ पुष १८ गते, आईतवार ०५:४३

१८ पुस २०७८, काठमाडौँ नेकपा माओवादी केन्द्रले तीन आयोगको नेतृत्व टुंगाएको छ । प्रज्ञाभवन कमलादीमा जारी आठौं राष्ट्रिय महाधिवेशनले अनुशासन, लेखा र निर्वाचन आयोगका प्रमुख टुंगो लगाएको हो ।
अनुशासन आयोगका अध्यक्ष टंक राई, लेखा आयोगका पेशल खतिवडा र निर्वाचन आयोगका अध्यक्षमा बिष्णु पुकार चयन भएका छन् । राई, खतिवडा र पुकार यसअघि पनि अध्यक्ष नै थिए ।
Related
Recent News
- नेप्से परिसूचक १० अंकले घट्यो, कारोबार ५ अर्ब ४० करोडमै सीमित
- राष्ट्रिय वाणिज्य बैंकद्वारा “टपअप र फेनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ!” अभियान सुरु
- एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान
- रोजगारी सृजना गर्ने र पूर्वाधार बढाउन आम जनतालाई सन्देश दिन खाँचो रहेको छ : अध्यक्ष ढकाल
- सरकार सुरक्षा व्यवस्थामा चुकिरहेको छ : सांसद कार्की
- युक्रेन युद्ध रोक्न ट्रम्प र पुटिनबीच वार्ता हुँदै
- मे महिनामा हुने एनआरएनए एकता महाधिवेशन नै वैधानिक
- प्रभु बैंक लि गण्डकी प्रदेशद्वारा बुर्तिबाङमा ग्लोबल मनी वीक २०२५ को अवसरमा र्याली आयोजना
- पूर्वविशिष्ट पदाधिकारीको सेवा सुविधा सम्बन्धी विधेयक तर्जुमा गर्दा सरकार सजग छः गृहमन्त्री लेखक
- ‘नियोजित तथा संगठित योजना तहत कलेज र पदाधिकारीमाथि आधारहीन आरोपहरु लगाइयो’
Crime
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
प्रतिकृया