• ४ असोज २०८३, आइतबार
  • २ः५८ दिउँसो

विनोद चौधरी कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

प्रकाशित मिति

२०७८ पुष ६ गते, मंगलवार ०३:३३

६ पुस २०७८, काठमाडौं : उद्योगी तथा राननितिज्ञ विनोद चौधरी कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । नेपाली कांग्रेसको मधेसी आरक्षण कोटामा उद्योगी चौधरीसहित ५ जना निर्वाचित भएका छन् ।

National Life

मंगलबार सकिएको मतगणना अनुसार लोकप्रिय मतका साथ अजय चौरासिया निर्वाचित भएका छन् । उनले २५२२ मत पाएका छन् ।


त्यस्तै विनोद चौधरीले २२०६, चन्द्रमोहन यादवले २१३८, महेन्द्रकुमार रायले १९८४ र दिनेश यादवले १९५९ मत पाएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

चौरासिया, चौधरी, राय र दिनेश यादव संस्थापन निकट हुन् भने चन्द्रमोहन यादव शेखर कोइराला पक्षका हुन् । चन्द्रमोहन पूर्व राष्ट्रपति रामवरण यादवका छोरा हुन् ।

प्रतिकृया