राष्ट्रिय विपद् जोखिम प्राधिकरणको बैठक बस्दै
प्रकाशित मिति
२०७८ श्रावण २६ गते, मंगलवार ०१:१६
k|d b]pjfåf/f lgb]{zg
sf7df8f}F, !$ ;fpgM
k|wfgdGqL z]/axfb'/ b]pjf l;+xb/af/df laxLaf/ gjlgo'Qm /fli6«o of]hgf cfof]usf pkfWoIf 8f ljZj kf}8]nnfO{ kb tyf uf]kgLotfsf] zkykl5 lgb]{zg lbFb} . tl:a/M /f]zg ;fksf]6f÷/f;;
२६ साउन, २०७८ काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको सातौँ बैठक बस्दैछ । प्राधिकरणका अनुसार मंगलबार दिउँसो ३ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो ।
बैठकमा विपत जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदबाट विगतमा भएका निर्णयहरु र कार्यान्वयनका अवस्थाबारे छलफल हुनेछ । प्राधिकरणको अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ ।





प्रतिकृया