• 4:02 am

प्रभु बैंक लिमिटेडले ग्राहकहरुको लागि eKYC सेवा सञ्चालन

प्रकाशित मिति

November 23, 2020

काठमाण्डौ,मंसिर ८ । प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै भप्थ्ऋ सेवा सञ्चालन माल्याएको छ । प्रभु बैंक लि. मा खाता खोली कारोबार गर्ने सम्पूर्ण ग्राहकहरुले बैंकको वेबसाइट www.prabhubank.comमाLoginगरी अनलाइन मार्फत KYC अद्यावधिक गर्ने व्यवस्था मिलाईएकोे छ जसबाट सो प्रयोजनका लागि अब बैंकसम्मपुगिरहनु पर्ने बाध्यता पुर्णरुपमा हटेको जनाएको छ ।

प्रभु बैंक लिमिटेडले सञ्चालनमा ल्याएको उक्त सेवा सुरक्षित एवं प्रभावकारी रहेको तथा KYC सम्बन्धी सम्पूर्ण विवरणहरु यथा–समयमै अद्यावधिक गरी खाता नियमित सञ्चालन गर्न सहज हुने छ र यसबाट ग्राहकमहानुभावहरुले आफ्ना समय बचत तथा सदुपयोग गरी अत्याधिक लाभ उठाउने बैंकले जानकारि दिएको छ ।

 

 

प्रतिकृया