• ४ असोज २०८३, आइतबार
  • ४ः०७ बिहान

निषेधाज्ञा खुकुलो गरेपछि काठमाण्डौको चहलपहल

प्रकाशित मिति

२०७७ भाद्र २५ गते, बिहीबार ०१:११

काठमाडौं, काठमाडौं उपत्यकामा जोर विजोरका आधारमा सवारी चल्न थालेको छ । निषेधाज्ञा खुकुलो भएसँगै निजी र सार्वजनिक सवारी साधानहरु जोर विजोरका आधारमा चल्न थालेका हुन् ।

National Life

सार्वजनिक सवारीमा ट्याक्सी र १६ भन्दा बढी सिट भएकाहरु मात्र चलेका छन् । निजी सवारी भने जोर विजोरका आधारमा सबै चलेका छन् । सवारी चलेसँगै सडकमा सवारी चाप बढेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया